जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

अर्घाखाँची, सन्धिखर्क नगरपालिका-१ गुन्टेखोलास्थित सोही नगरपालिका-४ वाङ्ला बस्ने अशोक श्रेष्ठको पौरखी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय जुठे मिया समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनीहरूलाई करिब एक लाख ३४ हजार ३५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार अशोकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.