जन सरोकार
भुषालको कोठाबाट विभिन्न धनमाल चोरी
काठमाडौं, टोखा नगरपालिका-७ प्रयासनगर डेरा गरी बस्ने पर्वत फलेवास नगरपालिका-३ घर भएका ३८ वर्षीय कुल प्रसाद भुषालको कोठाबाट सुनका विभिन्न गरगहना, ल्याप्टप, मोबाइल गरी करिब ५ लाख ८१ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
![chori](https://www.nepaljapan.com/wp-content/uploads/2023/06/chori-e1686156998287.jpg)
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमाआवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्