जन सरोकार
मृत अवस्थामा दुई जना फेला
सुनसरी र रुपन्देहीबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । सुनसरी, धरान उपमहानगरपालिका-१६ अन्नपुर्ण लाईन डेरा गरी बस्ने भोजपुर हतुवागडी गाउँपालिका-२ घर भएका ४५ वर्षीय राज कुमार राई आफ्नै डेरा कोठाको शौचालयमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
![मृत अवस्थामा ४ जना फेला मृत अवस्थामा ४ जना फेला](https://www.nepaljapan.com/wp-content/uploads/2023/01/death-e1673684499668.jpg)
त्यस्तै रूपन्देही, कञ्चन गाउँपालिका-१ सुन्दर नगर बस्ने ४५ वर्षीया पार्वती दर्जी आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्