जन सरोकार
साफीको हार्डवेयर तथा किराना पसलबाट विभिन्न धनमाल चोरी
सुनसरी, गढी गाउँपालिका-४ मिया टोल बस्ने ओस्ताकिम साफीको घरमा रहेको हार्डवेयर तथा किराना पसलबाट नगद ३ लाख ५० हजार रूपैयाँ र १ थान ल्यापटप गए राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्