जन सरोकार

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ, शुक्लागण्डकी नगरपालिका-५ गल्छिनास्थित सडकमा ग.३ च १६५४ नम्बरकोbकारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७३ वर्षीया सेती मियाको मृत्यु भएको छ ।

कारले आइतबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको जिएमसी अस्पताल पोखरामा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो ।

प्रहरीले कार चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.