अर्थ

दुई हजार दुई सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले घटेर रु एक लाख ६८ हजार १०० कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि रु ३० ले घटेको घटेको छ । बिहीबार तोलामा एक हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा एक हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.