अर्थ
तीन सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य रु तीन सय र चाँदीको मूल्य रु ३५ ले बढेको हो ।

बुधबार प्रतितोला रु एक लाख ७० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला रु एक हजार नौ सय ८५ मा किनबेच हुँदैछ । बुधबार चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको
प्रतिक्रिया राख्नुहोस्