जन सरोकार

लागूऔषध ट्रामाडोल सहित एक जना पक्राउ

दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुर सुर्योदय टोल बस्ने २२ वर्षीय सन्तोष डाँगीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३४ ट्याब्लेट, नगद ४८ हजार १ सय ५० रूपैयाँ र मोबाइल ४ थान सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध

इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.