अर्थ

छ सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज प्रतितोला सुनको मूल्य रु छ सयले घट्दा चाँदीकोमूल्य भने स्थिर रहेको छ ।

आइतबार प्रतितोला रु एक लाख ७४ हजार एक सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहँदै आइतबारको मूल्य अनुसार नै कारोबार भइरहेको छ । आइतबार चाँदी तोलामा एक हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.