अन्तरवार्ता
-
अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछ : अर्थमन्त्री पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुनुहुन्छ । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका कारण बिग्रिएको…
पुरा पढ्नुहोस » -
जलवायु सङ्कट समाधानमा विश्वको ध्यानाकर्षण गराउन सफल भएका छौँ : मन्त्री शाही
बाकु, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) अजरबैजानको बाकुमा गत कात्तिक २६ गतेदेखि जारी…
पुरा पढ्नुहोस » -
सय दिनमा मन्त्रालयले शतप्रतिशत कार्य सम्पादन गरेको छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुम्लाको सिमिकोटमा फाइबर जडानदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिओआइएमएस) स्थापनालगायत तोकिएका सबै काम…
पुरा पढ्नुहोस » -
बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दशैँअघि नै खुल्नेछन् : मन्त्री दाहाल
यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकले बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्को सामाना गर्नुपरेको छ । यसले गर्दा…
पुरा पढ्नुहोस » -
लगानी विविधीकरण नागरिक लगानी कोषको मुख्य ‘एजेन्डा’
वित्तीय क्षेत्रमा लामो अनुभव सम्हाल्नुभएका नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की नेपाल राष्ट्र बैङ्कमा तीसवर्षे सेवा पूरा गरी कार्यकारी…
पुरा पढ्नुहोस » -
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ । उहाँले संशोधन गर्नुपूर्व…
पुरा पढ्नुहोस » -
झन्डै आर्थिक सङ्कटको डिलमा पुगेको अर्थतन्त्रलाई अलिकति तन्दुरुस्त बनाउने काम गरिरहेका छौँ : सञ्चारमन्त्री गुरुङ
जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला…
पुरा पढ्नुहोस » -
‘वर्षेनी पाँच खर्बभन्दा बढी नेपालको ढुङ्गा, गिटी र बालुवा बगेर खेर गइरहेका छन्’
नेपालको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान दैनिक घट्दै छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान खुम्चिएर अहिले पाँच प्रतिशतमा…
पुरा पढ्नुहोस » -
शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती
राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको तथ्य कसैबाट लुकेको छैन । पटकपटक भएका सरकार परिवर्तनका कारण विकास र समृद्धिका…
पुरा पढ्नुहोस » -
नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह
आज असार १५ अर्थात् धान दिवस । किसानले धानको मुठी रोपेर मुरी फलाउने दिन । राष्ट्रिय तथ्याङ्क कार्यालयको आर्थिक वर्ष…
पुरा पढ्नुहोस »