कलिउड
-
यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण
निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गर्नुभएको छ । आगामी फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने…
पुरा पढ्नुहोस » -
रेशम र सीताको मौलिक गीत ‘ढल्यो लाँकुरी’ सार्वजनिक (भिडियो)
रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक भएको छ । पञ्चैबाजाको तालमा रहेको यो गीतलाई सीता…
पुरा पढ्नुहोस » -
‘मिसिङ : केटी हराएको सूचना’
पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटेर निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङः केटी हराएको सूचना’…
पुरा पढ्नुहोस » -
शरणार्थीको कथामा आधारित चलचित्र ‘ल्हो–छाम्पा’ निर्माण हुने
सन् १९९० को दशकमा भुटानबाट विस्थापित शरणार्थीको कथामा आधारित रहेर चलचित्र ‘ल्हो–छाम्पा’ निर्माण हुने भएको छ । ‘डाइङ क्यान्डल’ र…
पुरा पढ्नुहोस » -
निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने
निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गर्नुभएको छ । आफ्नो लेखन तथा निदेशनमा चलचित्र निर्माण…
पुरा पढ्नुहोस » -
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत
गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका…
पुरा पढ्नुहोस » -
चलचित्र ‘राजागञ्ज’ आगामी चैत एकदेखि प्रदर्शन हुने
दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्ज’ आगामी चैत १ गते प्रदर्शन हुने घोषणा गरिएको छ । ‘हाइवे’, ‘सेतो सूर्य’ जस्ता फिल्म…
पुरा पढ्नुहोस » -
किम्फ चलचित्र महोत्सव दमकमा हुने
नाट्य क्षेत्रमा दमकलाई चिनाउने उद्देश्यले दमक–९ स्थित कदम नाट्यघरले काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ) आयोजना गर्ने भएको छ ।…
पुरा पढ्नुहोस » -
मिलन नेवार र वीरेन्द्र श्रेष्ठको स्वरमा सजिएको गीत‘ दिलमायाको चिया दोकान’ सार्वजनिक (भिडियोसहित)
वरिष्ठ साहित्यकार टङ्क भट्टराईको शब्दमा रहेको ‘दिलमायाको चिया दोकान’ बोलको गीत भावसागर युट्युब च्यानलबाट सार्वजनिक भएको छ । संगीतकार राजनराज…
पुरा पढ्नुहोस » -
चलचित्र निर्माणको तयारीमा पुराना चलचित्रकर्मी
अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित भएको छ…
पुरा पढ्नुहोस »