स्थानीयतह निर्वाचन
-
मतगणना नसकिंदै काठमाडौंमा बालेन र सुनिता विजयी, आजसम्म औपचारिक घोषणा आउने
मुलुकको संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाको मतगणनाको अन्तिम परिणाम नआउँदै प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा एमालेकी…
पुरा पढ्नुहोस » -
पुनः मतगणनाका लागि अन्तरिम आदेश दिन अस्वीकार
सर्लाहीको हरिवन नगरपालिका–७ मा पुनः मतगणना गर्नु नपर्ने भएको छ । उच्च अदालत जनकपुरले निवेदकले माग गरेअनुसार अन्तरिम आदेश जारी…
पुरा पढ्नुहोस » -
नौ पालिकाको मत परिणाम घोषणा हुन बाँकी
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।…
पुरा पढ्नुहोस » -
ललितपुर महानगरमा चिरीबाबु पुनः विजयी, उपप्रमुखमा एमालेकी मञ्जली शाक्य
ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली…
पुरा पढ्नुहोस » -
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ…
पुरा पढ्नुहोस » -
निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय
स्थानीय तह सदस्य निर्वाचनका सम्बन्धमा जारी भएको निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, भयरहित…
पुरा पढ्नुहोस » -
पोखरामा गठबन्धनका आचार्य र एमालेकी गुरुङको विजय निश्चित
पोखरा महानगरपालिकाको वडा नं. १८ र ३१ मा मुचुल्कामा भन्दा कम मत भेटिएपछि नेकपा एमालेले पुनः मतगणनाको माग गर्दै प्रतिनिधि…
पुरा पढ्नुहोस » -
स्थानीय तहमा मेरो अन्तिम कार्यकाल : नवनिर्वाचित महानगरपालिका प्रमुख दाहाल
भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएकाले जनताको मनोविज्ञान बुझेर काम गर्ने प्रतिबद्धता…
पुरा पढ्नुहोस » -
वीरगञ्ज महानगरमा राजेशमान सिंह निर्वाचित
काठमाडौं महानगरपालिकामा तराई मुलका बालेन्द्र शाह विजयउन्मूख भैरहँदा मधेशको वीरगञ्ज महानगरको प्रमुखमा राजेशमान सिंह विजयी हुनुभएको छ । वीरगञ्ज प्रमुख…
पुरा पढ्नुहोस » -
सिरहाको गोलबजारमा एमाले विजयी
सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा…
पुरा पढ्नुहोस »