कर्णाली
-
स्थानीय तहमा अख्तियारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारको निर्णय
कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम बाँडफाँट गरी कार्यान्वयनका लागि स्थानीय तहमा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार…
पुरा पढ्नुहोस » -
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गर्नुभएको छ । नेपालका लागि सयुंक्त राष्ट्रसङ्घीय विकास…
पुरा पढ्नुहोस » -
कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन
कर्णाली प्रदेशसभाका तीनवटा विषयगत समिति नेतृत्वविहीन हुँदा सरकार विशेषज्ञ सुझावबाट वञ्चित भएको छ । प्रदेशका सार्वजनिक लेखा समिति, अर्थ तथा…
पुरा पढ्नुहोस » -
‘रोयल्टी बाँडफाँटमा सन्तुलन कायम गर्नुपर्छ’
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सन्तुलित रोयल्टी बाँडफाँटमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नै ध्यान दिनुपर्नेमा जोड दिनुभएको…
पुरा पढ्नुहोस » -
चिकित्सा शिक्षा पढ्न कर्णाली प्रदेश सरकारको छात्रवृत्ति
कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको…
पुरा पढ्नुहोस » -
सरकारी रकम जे गरेपनि हुन्छ भन्ने सोच बदल्न जरुरी : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विकास योजनाका लागि सरकारी तहबाट बिनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने…
पुरा पढ्नुहोस » -
नेपाल प्रहरी उच्च मनोबलका साथ खटिँदै आएको बताउनुभएको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको सुरक्षा र मुलुकमा देखापरेका विषम परिस्थितिसंग समान गर्न नेपाल प्रहरी उच्च मनोबलका साथ खटिँदै…
पुरा पढ्नुहोस » -
तेत्तीस ठूला आयोजना अलपत्र
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएका ३३ आयोजना निर्माण व्यवसायीले समयमै काम नगर्दा अलपत्र छन्…
पुरा पढ्नुहोस » -
कर्णाली प्रदेशसभा अधिवेशन आज अन्त्य हुँदै
कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आज राति १२ः०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको…
पुरा पढ्नुहोस » -
कर्णाली प्रदेशद्वारा विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई छ करोड राहत रकम उपलब्ध
कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई रु छ करोड बराबरको राहत रकम उपलब्ध गरएको छ ।…
पुरा पढ्नुहोस »