जापान आउदै हुनुहुन्छ ! नेपाल बाटै सिम बुक गरेर आउनुस

एनआईटिभी टेलिकमले  नेपालमै रहनुभएका नेपाली तथा अन्य बिदेशीहरुलाई लक्षित गरेर जापान प्रवेश गरे संगै gharmaiमै सिम दिने योजना सार्बजनिक गरेको छ । नेपाल बाटै मोबाईलको सिम बुक गरेर जापानको बस्ने ठाउँमै सिम डेलिभेरी हुने कम्पनिले जनाएको छ । Ymobile-मोबाईल  SIM प्लान सुरु एनआईटिभी टेलिकमले Ymobile सिम र फोन निशुल्क प्लान सुरु गरेको छ । 6GBडाटा … Continue reading जापान आउदै हुनुहुन्छ ! नेपाल बाटै सिम बुक गरेर आउनुस