नेपालद्वारा भुटान पराजित
-
साफ यू–१६ महिला च्याम्पियनसिप : नेपालद्वारा भुटान ३-० ले पराजित
साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले…
पुरा पढ्नुहोस »