काठमाडौँ महानगरपालिकाले (कामपा) हानिकारक फोहर व्यवस्थापन ऐन कार्यान्वयनमा ल्याउँदै सङ्क्रमित, रसायनयुक्त, हानिकारक फोहर उत्पादकले नै व्यवस्थापन गर्नुपर्ने बताएको छ ।…