मृतघोषित जीवितै
-
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखिएका सदा जीवितै भेटिए
विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाइएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप…
पुरा पढ्नुहोस »