सर्वसाधारणलाई टीका तथा जमरा
-
राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका तथा जमरा
राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा मंगलबार दिउँंसो राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाई…
पुरा पढ्नुहोस »